site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
किरात राई सुनुवार कम्यूनिटी क्याट्रिक बेलायतमा नन्दराज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बेलायत । किरात राई सुनुवार कम्यूनिटी क्याट्रीक बेलायतमा नन्दराज राईको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ । आई हब कम्यूनिटी सेन्टर क्याट्रीकमा भएको  किरात राई सुनुवार कम्यूनिटीको साधारणसभाबाट नन्दराजको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

जसको उपाध्यक्ष जय प्रकाश सुनुवार, शान्ता देव राई, महासचिव रामप्रसाद राई, सहसचिव अनिला राई, कोषाध्यक्ष बिष्णुकुमार राई, सह कोषाध्यक्ष कमल राई, फुड मेम्बर लाल बहादुर राई, सह फुड मेम्बर अनन्त कुमार राई, प्रोपर्टी मेम्बर सुदेश कुमार राई, सह प्रोपर्टी मेम्बर हरि राई, ड्रिक मेम्बर मनिकुमार राई , सह ड्रिक मेम्बर अनिस राई , इन्टरटेन्डमेन्ट मेम्बर अनु राई, सह इन्टरटेन्डमेन्ट मेम्बर रोशन राई, ट्रान्सपोर्ट संयोजक सुदेश कुमार राई , सह ट्रान्सपोर्ट संयोजक रामप्रसाद राई , मिडिया संयोजक तारा राई रहेका छन् ।

यो संस्था बेलायतमा सामाजिक कार्यमा सक्रिय रुपमा छ । कार्यसमिति चयनका लागि निर्वाचन गर्न सचिवालय समेत गठन गरिएको थियो । जसको  मुख्य निर्वाचन अधिकृत रत्न राई, सदस्यहरुमा चन्द्रकुमार राई, रामकृष्ण सुनुवार, अनिला राई र रामप्रसाद राई रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १६:५६
प्रतिक्रिया दिनुहोस्