site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
२५ लघुकथाकृति एकसाथ सार्वजनिक 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । लघुकथाका क्षेत्रमा कलम चलाउने २५ जना लघुकथाकारको २५ लघुकथाकृति एकसाथ सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा लघुकथाकारहरू खेमराज पोखरेल, विश्वराज अधिकारी, त्रिलोचन ढकाल, तेजप्रकाश श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने, हिरण्यकुमारी पाठक, डा. हरिप्रसाद भण्डारी, डा. कुसुमाकर शर्मा गौतम, ममता मृदुल, गोपाल संग्रौला, अम्बिका धिताल, कुमुद शर्मा प्याकुरेल, भाभा शर्मा, रञ्जु खनाल, अञ्जु शर्मा, शुक्रराज कुँवर, निर्मला बराल, रमेन्द्र कोइराला, नवराज शर्मा, गंगा खडका, छविलाल खडका, रोशन पराजुली, पीपी कोइराला, तुलसी पण्डित र सुनिता निरौला पौडेलका कृति लोकार्पित भए ।

कार्यक्रमका प्रमुख अतिथि लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनले लघुकथा लेखन, यसका सिद्धान्त र मापदण्डका विषयमा बोले । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्