site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई भोलिसम्म मार्गप्रशस्त गर्न एमालेकाे आह्वान
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)ले नयाँ सरकार निर्माणका लागि बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई आह्वान गरेको छ ।

मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले एमाले–कांग्रेसको सहमति अनुरूप एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीति स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरूलाई आह्वान गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्