site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुम्बिनी प्रदेशमा निजामती सेवा नियमावली पारित
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दाङ । लुम्बिनी प्रदेश सरकारले ‘राज्य निजामती सेवा नियमावली, २०८०’ पारित गरेको छ । आइतबार मन्त्रिपरिषद्को बैठकबाट उक्त नियमावली पारित गरिएको हो ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्मचारी व्यवस्थापन र बढुवाका निम्ति सरकारले नयाँ नियमावली ल्याएको बताए ।

यसैबीच, ‘राज्यको योजनाका लागि बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड, २०८०’ स्वीकृत गर्ने निर्णय गरिएको छ । रासस

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्