site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
निगमको हितमा काम गर्न कर्मचारीलाई अध्यक्षको निर्देशन 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको मन र स्वाभिमान कायम राख्दै निगमको हितमा काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । 

निगमको ६५ औं वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निगमको छवि माथि उठाउने उद्देश्य राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका हुन् । 

निगमले शनिबार विभिन्न कार्यक्रम आयोजना गरेर ६५ औं वार्षिकोत्सव मनाएको हो । 

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्