काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौंका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com